७ श्रावण २०८३, बिहिबार

नेप्से

७ प्रतिशत लाभांश पारितसहित पाँचथर पावरको साधारण सभा भोलि बस्दैं

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा सोमबार (पुष १८ गते) का लागि बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा वहान ११ बजे सभा बस्नृ गरी बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७