काठमाडौं । शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । झिनो अंकले शेयर बजार घट्दा ७७ करोड ७० लाख