काठमाडौं । आइतबार सेयर बजार ओरोलो लागेको छ । यस दिन सेयर बजार दोहोरो अंकले घटेको हो । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा झरेको छ । कारोबार अवधिभर ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब