नेप्से Archives - Page 21 of 298 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब माथिकाे काराेबार

काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य वृद्धि देखिएकाे छ । आज नेप्से सूचक १.६० अंकले बढेर २६ सय ९५.८४ को विन्दुमा कायम भएको छ। यस दिन ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता शेयर खरिद बिक्रि हुँदा ९ अर्ब