नेप्से Archives - Page 20 of 298 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से

सेयर बजारमा सुधार, परिसूचक २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

साताको दास्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २७.२९ अंकले बढेर २६ सय ५७ दशमलव १९ बिन्दुमा पुगेको छ । बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३२२ कम्पनीको १ करोड ७५ लाख १