काठमाडौं । शेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन । शेयर बजारमा बैंकहरुबीच भइरहेको ब्याजदरबीचको भद्र सहमति भंग भएसँगै शेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । लाभांश सिजन सुरु हुदैं लाग्दा शेयर बजारमा गएको पहिराले लगानीकर्ता निराश बनेका छन् । मंगलबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६०