७ श्रावण २०८३, बिहिबार

नेप्से

सानिमा इक्विटी फण्डले कहिलते गर्दैछ बुक क्लोज ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले बुक क्लोजका लागि मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको हो । फण्डले आगामी असोज ९ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ