नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

शेयर बजारमा राताम्य हुदाँ लक्ष्मी बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तता पाएको छ । शेयर बजार अहिले साता राताम्य भएको थियो भने यो साता पनि सोहि दिसा तिर लम्किदै गएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज