२५ भदौ २०८३, बिहिबार

नेप्से

शेयर बजारमा पहिरो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर ओरालो दिसा तिर लम्किदैं गरेको शेयर बजार साताको चौथो दिन उचालिेएको भए पनि पाँचौ दिनमा आएर राताम्य भएको छ ।बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको हो । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु