काठमाडौं । साताको अन्तिम कारोबाको दिन समेत शेयर बजारमा ओरालोले निरन्तरता पाएको छ । शेयर बजार यो साता निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा राताम्य कायमै हुदाँ लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । आर्थिक वर्ष सुरुभएसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ओरालो लागि रहेका करण शेयर