नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच भएको छ। आज नेप्से ओरालो लाग्दा १ अर्ब १२