काठमाडौं । साताको पहिलो कारोबारको दिने शेयर बजारमा पहिरो गएको छ । गत साता निरन्तर ओरालो लागेको शेयर बजार यो साताको पहिलो दिन समेत निरन्तता पाएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर