२५ भदौ २०८३, बिहिबार

नेप्से

नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, अर्का सभा कहिले ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । भदौ १० गतेका लागि बोलाएको कम्पनीको सभा गणपुरकसँग नपुग्दा स्थगित भएको हो । अब भने भदौ १० गते नै बसेको संचालक समितिको बैठकले स्थगित साधारण सभा भदौ १७ गते शुक्रबार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा