नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

दुई घण्टा खुलेको शेयर बजारमा झिनो गिरावट, ७३ करोड कारोबार हुदाँ १२ उपसूचक राताम्य

काठमाडौं । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेसँगै नेप्से आइतबार देखि शुक्रबार शेयर बजार खुल्ला राख्ने निर्णय गरेको थियो । नेप्सेले शुक्रबार शेयर बजार खुलाएर आइतबार बन्द गर्ने निर्णय गरेकोमा सरकारले आइतबारको बिदा खारेज गरेसँगै नेप्सेले आइतबार देखि शुक्रबारसम्म शेयर बजार खुल्ला राख्ने