२५ भदौ २०८३, बिहिबार

नेप्से

नेप्सेमा पहिरो, कुमारी बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा पहिरो गएको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा अझै समेत सुधार आउन सकेको छैन । पूँजी बजार सुधारको १९ बँदे माग राख्दै अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यमा खराबि आइ रहदा समेत सरकारको त्यस तिर ध्यान जान सकेको छैन । नेपाल धितोपत्र बोर्डका