नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

लगानीकर्ताका १९ बुँदे माग ३ महिना भित्र सम्बोधन गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरूको १९ बुँदे माग ३ महिनाभित्र कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । पूँजी बजार सुधारका लागि विभिन्न १९ बँदे माग राख्ने लगानीकर्ताहरु ७ दिन देखि आन्दोलन गरी रहेका बेला हमालले ३ महिना भित्र माग सम्बोन हुने बताएका छन् । बोर्डले