नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्से १५.८२ अकंले घट्दा कारोबार १ अर्ब २९ करोड, १२ उपसूचक राताम्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ । केही दिनदेखि सुधार आएको नेप्से आज फेरी राताम्य भएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार