नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से फेरी राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३५.५३ अकंले घटेर २१३७.९२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदाँ कारोबार भने १ अर्ब