२५ भदौ २०८३, बिहिबार

नेप्से

अव बैंक तथा वित्तिय संस्था आइतबार पनि खुल्ने , शेयर कारोबार शुक्रबार बन्द हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गर्याे । जेठ १ गतेदेखि लागू हुने गरी आइतबार र शनिवार विदा दिँदै आएको छ । सरकारले गरेको उक्त निर्णय चौतर्फि विरोध हुँदै आएको छ । तर एक महिना नपुग्दै उक्त निर्णय फिर्ता लिन सरकार