काठमाडौं । बुधबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.१६ बिन्दुले घटेर २८२१.१३ अंकमा झरेको छ । यस दिन १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । व्यापारबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आज समाज