काठमाडौं । साताको चौथो दिन नेप्सेमा सुधार देखिएको छ । आज नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो