नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

साताको पहिलो दिन यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९५ अकंले बढेर २२५६.५७ अकंमा बन्द भएको छ । आइतबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउदा आज कारोबार भने खुम्चिएको छ । आज कारोबार १ अर्ब ३२ करोड ६४