नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेष्डो समृद्ध लघुवित्तको प्रतिकित्ता ७४७.७० रुपैयाँमा पहिलो कारोबार

काठमाडौं । स्पेशल प्रिओपन सेसनमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार शुरु भएको छ । लघुवित्तको स्पेशल प्रिओपन सेसनमा शेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्यबाट नै शुरु भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार लघुवित्तको आईपीओ