नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्सेमा २५ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ४ वर्ष अवधि भएको २०८२ ‘च’ नामको १५ अर्ब र ५ वर्ष अवधि रहेको २०८३ ‘च’ नामको १० अर्ब रूपैयाँ गरी कूल २५ अर्ब रुपैयाँ बराबरको