नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्सेमा ४५ कम्पनीको ३० करोड ७ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्म विभिन्न कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हालसम्म नेप्सेमा विभिन्न ४५ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । पौष महिनादेखि हालसम्म विभिन्न ३० कम्पनीको ३० करोड ७ लाख २३ हजार ३६१.३०२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । १. स्वरोजगार