काठमाडौं । शेयर बजारमा लगानीकर्ताबाट असुल हुने विभिन्न शुल्कमा छुट गर्ने नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष रमेश हमालले बताएका छन् । शेयरमा कारोबार गर्दा लाग्ने लागतमा अध्यन गरेर लगानीकर्तालाइ राहत दिने गरी शुल्क छुट गर्ने हमालले बताएका हुन् । आर्थिक पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै लगानीकर्तालाइ कम शुल्क पर्ने गरि