नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

बजार बजारमा रौनकता, २९.८७ अंकको बढोत्तरी

काठमाडौं । सेयर बजारमा रौनकता देखिएको छ । सोमबार पनि बजार २९.८७ अंक बढेको छ। साताको दोस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७२७.९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २४.८० अंक, व्यापार समूह ५५ अंक र हाइड्रोपावर समूह ६.०७ अंक घटेको छ । यी बाहेकका