नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा खुम्चिएको छ । आज कारोबार भएका ३०५ कम्पनीको एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर किनबेच भएको छ । आज ८ अर्ब ३९ करोड