काठमाडौं । मंगलबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ९१.५० रुपैयाँ बढेर १ हजार ६.५० रुपैयाँ कायम भएको छ । यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८.०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत, सीइडीबी होल्डिङको ६.९३ प्रतिशत