नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा सामान्य वृद्धि, देखिएन उत्साह

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर पनि सामान्य अंकले बढेको छ । यसदिन बजार मापक परिसूचक नेप्से ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको छ । बजार सामान्य बढे भने उत्साह भने देखिएको छैन । लगानीकर्ताहरू पर्ख र हेरको मनस्थितिमा देखिन्छन् । बिहीबार ५ अर्ब ३२ करोड ९२ लाख ७४