२५ भदौ २०८३, बिहिबार

नेप्से

यी हुन् आज उच्च दरमा गुमाउने कम्पनीहरु

काठमाडौं । बुधवार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ६५ रुपैयाँ घटेको हो । यस्तै, आज अधिकांश फाइनान्सको सेयर मूल्यमा गिरावट आएको छ । आज पोखरा फाइनान्सको सेयर भाउ ९.०५ प्रतिशत, जानकीको ७.८३ प्रतिशत, नेपाल फाइनान्सको ७.२० प्रतिशत,