काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीबार बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन विशाल बजारको सेयर मूल्य प्रतिकित्ता ४९५ रुपैयाँ र विन नेपालको २५९.५० रुपैयाँ बढेर क्रमशः ५ हजार ४४५ रुपैयाँ र २ हजार