काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ९.९९ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ७३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक र होटल तथा पर्यटन समूह बाहेकका समूहहरु राताम्य बनेका छन् । आज विकास बैंक