२५ भदौ २०८३, बिहिबार

नेप्से

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढेको छ । सोमबार बजार १५.८३ अंकले घटेको छ । आज बजार २ हजार ६८३.२४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन समूह ४६.०२ अंक वृद्धि भएको छ । लगानी समूह भने सामान्य वृद्धि भएको