काठमाडौं । मंगलबार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त दिन रावा इनर्जीसहित कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन रावा इनर्जीको सेयर मूल्य ८.८६ प्रतिशत अर्थात् प्रतिकित्ता ७० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज कम्पनीको सेयर भाउ ८६० रुपैयाँ कायम भएको छ