नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

१ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर सूचीकृत

काठमाडौं । सेयर बजारमा झन्डै २ अर्ब कित्ता बरारबको बोनस सेयर थपिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । एक महिनामै १ अर्ब ८३ करोड बरारबको थप बोनस सेयर सूचीकृत भएको हो ।