काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको बुधवार १२ लाख ८२ हजार १०८.५३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले १४.००५१४३ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही