नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

यी हुन् आइतबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार सेयर बजार घटेपनि ८६ कम्पनीको सेयर मूल्य बढेका छन् । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा खुम्चिएको छ । बजार घट्दा पनि महुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलू हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी ३ कम्पनीको सेयर