नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति तोकियो ?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो । यी दुई कम्पनी एकआपसमा मर्ज भएपछिको सेयर सूचीकृत गराएको हो । साविकको नेरुडे र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्ज