नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार हुँदा चार कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । मंगलबार बजार ३३.१५ अंकले बढेको छ । उक्त दिन बजार परिसूचक २१११ दशमलव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् । साताको तेस्रो कारोबार दिन बैंकिङ्ग समूह १९.०५ अंक, विकास बैंक ५७.२९ अंक,