नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

थप दुई वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । थप दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको १२ लाख ४ज्ञ हजार ६४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा स्वरोजगार लघुवित्तको ७ प्रतिशत बापतको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता र एनएलजीको