काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । सूचीकृत कम्पनीहरुको वर्गीकरण बिहीबार सार्वजनिक गरेको हो । नेप्सेले सूचीकृत संस्थालाई ए, वि, जि र जेड गरि चार वर्गमा वर्गीकरण गरि सार्वजनिक गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष