नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

लगानीकर्ता एकाएक उत्साहित हुँदा सेयर बजारमा उछाल, कीर्तिमानी उचाइ तर्फ कारोबार रकम

काठमाडौं । सेयर बजारमा रौनकता देखिएको छ । मंगलबार बजारमा उछाल आएको हो । आज बजार ५४.५४ अंकले वृद्धि भएको छ । बजार परिसूचक पनि २१७५.१७ अंकको बिन्दुमा बढेर बन्द भएको छ । उक्त दिन सबै समूहरुमा हरियाली देखिएका छन् । कारोबार रकम पनि ८ अर्ब २ करोड ३८लाख ६२