काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची प्रकाशन गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य ११२ वटा कम्पनीहरुको सूची प्रकाशन गरेको हो । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची प्रकाशन गरिएको नेप्सेले जनाएको