नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

लगातार सात दिनको हरियालीमा ब्रेक, किन घट्यो सेयर बजार ?

काठमाडौँ । निरन्तर सात दिनसम्म उकालो लागेको बजार आज भने करेक्सन देखिएको छ । बजारमा लगानीकर्ता बिक्री गर्ने हाबि भएपछि सेयर बजार दोहोरो अकंले घटेको हो । बजार घट्नु र बढ्नु एक प्रक्रिया नै भएको हुँदा समग्रमा बजारले अब सकारात्मक नै बाटो तय गर्ने एक लगानीकर्ताले बताए । उनले भने,