नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

नेप्सेमा नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको ३.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर