नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

१२ बीमा कम्पनीको सेयर मूल्य बढ्यो, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौँ । सेयर बजार लगातार पाँचौ दिन समेत सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज कारोबार समेत १ वर्ष यता कै उच्च भएको छ । कारोबार आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको भएको हो । सोमबार