नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । सेयर बजारमा झिनो सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । तीन