नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सकियो चाडपर्व, अब सेयर बजारको यात्रा कता ? 

काठमाडौँ । तिहार र छठमा १० दिन बन्द भएको सेयर बजार अब आज अर्थात् मङ्सिर ४ गते खुल्दैछ । केही महिना यता निरन्तर खुम्ची रहेको बजारले दसैँ तिहारको बिदामा समेत निरन्तरता पाएको छ । लगानीकर्ताको आत्मबल कमजोर देखिएको छ । ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन्