नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

एलआइसी नेपालको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले बढ्यो, अन्य जीवन बीमा कम्पनीको कति ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार एकल अकंले बढेको छ । बजार आज ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज कारोबार समेत बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको हो । बिहिबार सेयर बजारमा सुधार आएसँगै जीवन बीमा कम्पनीको सेयर मूल्य